यी चार जिल्लाका सिडियो फेरिए, हेर्नुहोस को कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी, कारागार व्यवस्थापन विभागका निर्देश र प्रमुख अध्यागन अधिकृत परिवर्तन गरेको छ । आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै कपिलवस्तु, रौतहट, सोलुखुम्बुका प्रजिअ र रुपन्देहीका सहायक प्रजिअ परिवर्तन गरेको हो। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्र...