चिनमा गुड्दै गरेको बस सडकमा भासिँदा ६ जनाको मृत्यु, १६ जना घाइते

गुड्दै गरेको बस खाल्डोमा पर्दा चीनमा ६ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । तीब्र गतिको विकाससँगै चीनमा देखा परेको अप्ठेरोका कारण कहिलेकाहीं यस्ता घटना हुने गरेका छन् । लाइमस्टोन भएको स्थानमा भित्रि भागमा खोक्रो हुँदा यस्ता घटना हुने गरेको बिबिसीले जनाइएको छ । पछिल्लो घटना सोमबार साँझ क्विन्घा...