अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य प्रकाश बास्तोलासहित दुई जना पोखराबाट गिरफ्तार

  २५ साउन, पोखरा । प्रतिबन्धीत नेत्र विक्रम चन्द (वि'प्लव) ने.क.पा. निकट अखिल (क्रान्ति'कारी)का केन्द्रिय सदस्य प्रकाश बास्तोलासहित दुई जनालाई प्रहरीले गिर'फ्तार गरेको छ । उनीहरुलाई आज दिउँसो पोखराको महेन्द्रपुलस्थित मेडिकल लाइनमा रहेको ओम नर्सिङ्ग होमबाट कास्की प्रहरीले प'क्राउ गरेको सुचना प्राप्त भएको...

राजनिती डटकमका सम्पादक लोकेश विकलाई ३ दिनभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

२ असार,काठमाडौँ । राजनीति डट कमका सम्पादक तथा अधिकारकर्मी लोकेश विश्वकर्मा र प्रतिबन्धीत नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य उषाकिरण आजादलाई ३ दिनभित्र सर्वोच्च अदालत उपस्थित गराउन आदेश जारी गरेको छ । जेठ २९ गते त्रिभुवन विश्वविद्यालयमा अध्यानरत विद्यार्थीले आयो...

अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्द रिहा भए लगतै पुन; गिरफ्तार

दाङ, १४ वैशाख । नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई आज जिल्ला प्रशासन दाङले रिहा गर्न आदेश दिए लगतै प्रहरीले पुनः गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका आज जिल्ला प्रशासन कार्...

नेकपा महासचिव विप्लवका भतिजा पुन; अदालत परिषदबाट गिरफ्तार

११ बैशाख २०७७ नवलपरासी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का भतिजा दिलीप चन्दलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले गिरफ्तार गरेको छ । सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालतबाट थुनामुक्त दिलीपलाई प्रहरीले आज पुनः गिरफ्तार गरेको हो । बन्दीप्रत्यक्षीकरण निवेदनका आधारमा सर्वोच्च अदाल...

नेकपा अछामका सेक्रेटरी मल्ल सहित तिन जना गिरफ्तार

अछाम,फागून १८ गते । प्रतिबन्धीत नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अछाम जिल्ला सेक्रेटरी मल्लसहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले उनीहरु जिल्लाको धमालीबाट गिरफ्तार गरेको हो । धमालीको स्थानीय विद्यालयमा कार्यक्रम सञ्चालन गरिरहेका बेला जिल्ला सेक्रेटरी भरत मल्लसहित तीन जन...

अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल काठमाडौंबाट गिरफ्तार

काठमाडौँ,फागुन १ गते । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थित अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल सहित चार जना विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीसंगै त्रिचन्द्र क्याम्पस इकाई अध्यक्ष सन्ध्या पुनमगर पनि पक्राउ परेकी छिन् । बाँकी तीन जनाको परिचय खुल्न...

२५ औँ जनयुद्ध दिवसका पोस्टर टाँस्दै गर्दा नेकपा तनहुँ इन्चार्ज उभारसहित दुई जना मध्यराती गिरफ्तार

२५ औँ जनयुद्ध दिवस सम्बन्धी पम्प्लेट टाँस्दै गरेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित दुई नेता गिरफ्तार परेका छन् । म्याग्दे २ जामुने बजारमा पम्प्लेट टाँस्दै गरेका इन्चार्ज पूर्णजीत पुनसहित दुई नेतालाई प्रहरीले मंगलबार राती गिरफ्तार गरेको हो । पक्राउ पर्नेमा अर्का नेता अखिल क्रान्ति...

धरौटीमा रिहा भएका विप्लव नेकपाका तिन जना नेता अदालत परिसरबाटै पुन; गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका राप्ती ब्यूरो कार्यालय सचिव सविन पोख्रेलसहित ३ जनालाई प्रहरीले अदालतबाटै गिरफ्तार गरेको छ । दाङ देउखुरी जिल्ला अदालतले तोकेको धरौटी तिरेर रिहा भएका कार्यालय सचिव सविन पोख्रेल, राप्ती ब्युरो सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन र राप्ती ब्युरो सदस्य प्रदिप वलीला...

राष्ट्रिय जागरण मञ्चका संयोजक लोहनी गिरफ्तार

काठमाडौँ, माघ ६ गते । नेपाली कम्युनिस्ट आन्दोलनका नेता तथा राजनीतिक बिश्लेषक राष्ट्रिय जागरण मंचका संयोजक गुणराज लोहनी गिरफ्तार भएका छन । आज दिउसो बाटोमा हिडीरहेकै अवस्थामा बिना जानकारी गिरफ्तारी गरीएको पारिवारिक स्रोतले जनाएको छ । लोहनी पछिल्लो समय राष्ट्रिय जागरण मन्च मार्फत राष्ट्रियता र जनतन्त्रको बारेमा अभ...

एमसिसि र भारतीय अतिक्रमणबिरुद्दको प्रदर्शनमा प्रहरी दमन ,२ दर्जन नेता कार्यकर्ता पक्राउ

काठमाडौं, १३ पौष । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जनवर्गीय संगठनका कार्यकर्तालाई प्रहरीले राजधानीबाट गिरफ्तार गरेको छ । सरकार विरोधी प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले विद्यार्थीहरुको समूहमा धरपकड गरी गिरफ्तार गरेको हो । सरकारले प्रतिवन्ध लगाएको नेकपाका जनवर्गीय संगठनले संयुक्त विरोध कार्यक्रम...