११ असार,काठमाडौँ । देशभरका ४ सय ६० गाउँपालिकामध्ये ४ सय ३ वटा गाउँपालिकाको आ.व. ०७७ ७८ को नीति तथा कार्यक्रम र वजेट सार्वजनिक भएको छ । बिहीबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले एक विज्ञप्ति जारी गर्दै देशभरका ४ सय ६० गाउँपालिकामध्ये ४ सय ३ वटा गाउँपालिका ४ सय ३ अर्थात ८८ प्रतिशत गाउँपालिकाहरुले समयसीमा भित्र ...
