डौँ,माघ २५ गते । नेत्र विक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गण्डक ब्युरो सदस्य कपिल भट्ट फेरी गिरफ्तार भएका छन् । सर्बोच्च अदालतको आदेशमा रिहा भएको झन्डै चार महिनापछि भट्ट शुक्रबार दिउँसो चितवनको भरतपुरबाट प्रहरी पुन गिरफ्तार गरेको छ । भट्ट गिरफ्तारी परेको जानकारी उनकी धर्मपत्नी सुप्रभा देवको...
