गण्डकी प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ?

१० असार,पोखरा । गण्डकी प्रदेशमा एका विहानै थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशका ८ जिल्ला लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १ र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्...

गण्डकी प्रदेशमा थप २१ जना कोरोना सङ्क्रमित थपिए

३ असार, पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नवलपरासीको बर्दघाट सुस्तापूर्व र पर्वतका गरी २१ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो । नयाँ थपिएकामा नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना र पर्वतका ३ जना रहेका छन् । उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयार...

गण्डकी प्रदेशमा एकाविहानै थप १६ जनामा कोरोना पुष्टि, कहाँ कति ?

  २२ गते,पोखरा । एकाबिहानै गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । बिहीबार बिहान प्रदेशको बागलुङ जिल्ला १० जना, स्याङ्जाका १ जना, पर्बतका ४ जना र म्याग्दीका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी...

एकाबिहानै गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, जेठ २०। गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान स्याङ्जा र पर्वतमा पाचँ पाचँ जनामा कोरोना पुष्टि भएको हो । स्याङ्जाको चापाकोट नगरपालिकाका वर्ष २२, २६, ३२ र ४० का चार जना पुरुष र बिरुवा २० वर्षका १ जना पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै पर्वतको फलेबास नगरपालिकामा व...

गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कपको उपाधि त्रिवेणी युवा क्लबलाई

पोखरा ,१४ माघ । गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कपको उपाधि लमजुङको त्रिवेणी युवा क्लबले जितेको छ ।आज भण्डारढिकस्थित फुटबल मैदान भएको फाइनल खेलमा घरेलु टोली आदर्श युवा क्लबलाई २.० गोल अन्तरले पराजित गर्दै त्रिवेणी युवा क्लबले उपाधि कब्जा गरेको हो । पहिलो हाफमा १.० को अग्रता लिएको लमजुङले दोस्रो हाफमा पनि एक ग...

माघी पर्वमा गण्डकी र २ नंं.प्रदेशमा सार्वजनिक विदा

पोखरा । गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वको छेको पारेर बिदा दिने निर्णय गरेको हो । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले माघ १ मा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिन...