क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल (गौरव) रिहा

काठमाडौँ, पुस १४ गते । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल गौरव रिहा भएका छन्। प्रहरीले उनलाई सोह्रखुट्टे वृत्तमा राखेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार गजुरेल सोमबार छुटेका हुन्। भारतले सीमा मिचेको विषयमा आयोजित विरोध प्रदर्शनका ...