बना ए भारत सीमामा रोड खत्रै बना । भएका जङगी पिल्लर ढालेर अलपत्रै बना ।। खुसी होलान् कालापानीका सहिद पनि बरु नेपालका नेताको छाला काढेर अलकत्रै बना ।। देख्दैनन् यी अन्धाहरुले केही पनि सत्ता बाहेक अब टुडीखेलमै एक पिल्लर सगरमाथा जत्रै बना ।। असल छिमेकीका अभ्यासहरु मा...
