पोखरामा खस आर्य संग्राहलयको शिलन्यास

पोखरामा खस आर्य संग्राहलयको निमार्ण कार्यको शुरुवात भएको छ । क्षत्री समाज नेपाल केन्द्रीय कार्यलयको परिसरमा निर्माण शुरु गर्न लगिएको संग्राहलय शिलन्यास गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङ्गले गरेका छन्। सो अवसरमा मन्त्री गुरुङ्गले नेपालको भौगोलिक अवस्था अनुसार जातजातीको धर्म, संस्कृति परम्परालाई आम ने...