कोहलपुरका वडाध्यक्ष खड्का भारतमा मृत अवस्थामा भेटीए

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइच स्थित एक होटलमा मृत अवस्थामा भेटीएका छन् । वडाध्यक्ष खड्का भारतको बहराइचमा रहेको शङ्कर होटलमा मृत अवस्थामा फेला परेका छन् । मंगलबार घरबाट सुर्खेत जान्छु भनेर हिडेका वडाध्यक्ष खड्का सम्पर्क विहीन थिए । वडाध्यक्ष खड्काको शव न...