आफ्नो संगठनमाथि प्रतिबन्ध लगाएर गरिने स्ववियू चुनाव बहिस्कार गर्ने अखिल क्रान्तिकारीको चेतावनी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटअनेरास्ववियु(क्रान्तिकारी)ले आफ्नो संगठनमाथि अघोषितरुपमा प्रतिबन्ध लगाएर गरिने स्वतन्त्र विद्यार्थी यूनियनको चुनावको कुनै औचित्य नभएको बताएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्तोलालाई मागपत्र बुझाउदै अखिल क्रान्तिकारीले आफ्नो संगठनका नेता–कार्यकर्ताम...