विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटअनेरास्ववियु(क्रान्तिकारी)ले आफ्नो संगठनमाथि अघोषितरुपमा प्रतिबन्ध लगाएर गरिने स्वतन्त्र विद्यार्थी यूनियनको चुनावको कुनै औचित्य नभएको बताएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्तोलालाई मागपत्र बुझाउदै अखिल क्रान्तिकारीले आफ्नो संगठनका नेता–कार्यकर्ताम...
