काठमाडौं,१७ पुस । ललितपुरको नख्खु कारागारमा रहेका ३९३ जना कैदीबन्दीहरु मानसिक रोगका बिरामी रहेका छन् । समाजमा विभिन्न कसुर गरेवापत जेलजीवन भोग्न बाध्य भएका कूल एक हजार ५४७ कैदीबन्दीमध्ये ३९३ जना मानसिक रोगको बिरामी रहेका कारागारले जानकारी दिएको छ । लामो समय कारागारमा रहँदै जादा उनीहरुको मनोविज्ञान बिग्रेर यी कै...
