१७ बैशाख,जनकपुर । राहत लिन जाँदा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपीट गरी कानको जाली फुटाइदिएको छ । स्थानीय सरकारले वितरण गर्न थालेको खाद्यान्न सामग्री लिन पुगेका एक व्यक्तिलाई प्रहरीले निर्घात कुटपिट गरी कानको जाली फुटाइदिएको आरोप लागेको हो । लकडाउनको कारण विपन्न, गरिब तथा ज्यालादारी मजदुरहरुको घरमा चुल्...
