काठमाडौँ, पुस १५ गते गुह मन्त्रालयले उखु किसानका पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । कृषि र उद्योग वाणिज्य मन्त्रालयले गृहलाई चिनी मिल सञ्चालकमाथि कारबाही गर्न सोमबार सहयोग मागेको थियो। गृह मन्त्रालयले मंगबार उखु किसानको भुक्तानी नदिने श्री इन्दिरा सुगर एन्...
