सरकारी चिनी उद्योगमा ताला, निजीमा ठगिँदै उखु किसान

काठमाडौँ, पौष १८ गते । सरकारको आफ्नै दुईवटा चिनी कारखाना छन् । तर, वीरगन्ज चिनी कारखाना १७ वर्षदेखि बन्द रहेको नयाँ पत्रिका दैनिकमा समाचार छ । लुम्बिनी चिनी कारखाना ३० वर्षका लागि निजी कम्पनीलाई भाडामा दिएको छ । बन्द कारखाना सञ्चालनमा सरकारलाई अझै पनि कुनै चासो छैन । यही मौकामा निजी चिनी उद्योग किसानमाथि शोषण गर...