कुमार पौडेलको हत्यामा संलग्नको आरोपमा दश जना प्रहरी विरुद्ध किटानी जाहेरी (आरोपीको सुचीसहित)

नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका तात्कालिन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई गिरफ्तार गरेर नौ वटा गोली हानि हत्या गरिएको प्रतिबेदन सार्वजनिक भए लगत्तै उनकी आमा दुर्गादेवी पौडेलले पौडेलको हत्यामा संलग्न रहेको आरोप लगाउंदै १० जनाविरुद्ध कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी छिन। अधिकारकर्मीहरु चरण प्रसा...