दाङ । दाङ जिल्लामा वन गस्ती टोलीले बँदेलका तीनवटा पाठापाठीको उद्धार गरेको छ । डिभिजन कार्यालय दाङ र सव डिभिजन वन कार्यालय बिजौरीबाट नियमित टूर गस्तीका सिलसिलामा बिजौरी सव डिभिजन वन कायालयको कार्य क्षेत्र अन्तर्गत पर्ने तुलसीपुर उपमहानगरपालिका वडा नं १३ स्थित जनकल्याण सामुदायिक वन क्षेत्रबाट बँदेलका २ वटा पाठा र ...
