२ असार,पोखरा । अविरल बर्षासँगै गएको पहिरोले गएराती कास्कीको माछापुच्छ्रे गाउँपालिका , ८ खोराको मुखमा ३ जनाको मृत्यु भएको छ । पहिरोले स्थानिय प्रेमराज बिकको घर पुरिंदा उनका तीन जना नाति नातिनाको घताबास्थालामा नै मृत्यु भएको हो । सो पहिरोमा परेर प्रेमराज विकका नातिद्वय समिर विक, कुशल विक तथा नातिनी रेजिना विक...
