सडक डिभिजन कार्यालय दाङका प्रमुख चौधरीलाई कालोमोसो सहित जुत्ताको माला (कारण सहित)

काठमाडौँ, पौष २७ गते । सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको जिल्ला जनपरिषद दाङले कालोमोसो र जुतामाला लगाइ केशमुण्ड गरि कार्वाही गरेको छ। नेकपाले गठन गरेको जिल्ला जनपरिषद् दाङका प्रमुख भगवानदास चौलागाईंले जारी गरेको विज्ञप्तिमा उनीमाथि कारवाही...