विरोधको नयाँ शैली : आफ्नै अनुहारमा कालो दलेर विरोध प्रदर्शन

२२ पुस,काठमाडौं । ललितपुरको खोकनाका वासिन्दाले आफूहरुको जग्गा र साँस्कृतिक सम्पदा नष्ट गर्ने भन्दै आफ्नै मुखमा कालो दलेर विरोध प्रदर्शन गरेका छन् । मंगलबार तराई मधेस फास्ट ट्रयाकलगायतका विकास निर्माणका कामबाट आफूहरुको जग्गा र साँस्कृतिक सम्पदा नष्ट गर्ने भन्दै खोकनाको लाछिमा भेला भई स्थानीयले आफ्नो अनुहारमा का...