कालापानी क्षेत्रको अवलोकन गरी फर्किए उप-प्रधानमन्त्री पोखरेल

५ फागुन, दार्चला । एका विहानै कालापानी क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेर नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको टोली फर्किएको छ । सोमबार बिहान साढे ८ बजेतिर दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर बाट कालापानी क्षेत्रको लागी उडेको टोली विहान ९ बजे तिर फर्किए...