१६ साउन, बुटवल । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव)नेतृत्वको नेकपाका १० जना नेता कार्यकर्ता बुटवलमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उक्त पार्टीका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ। पक्राउ पर्नेमा विश्वास भट्टराई, माधव न्यौपाने, अज मोह...
