पार्टी परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेका अधिकारी काठमाण्डौबाट गिरफ्तार

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका युवा बिजय अधिकारीलाई प्रहरीले काठमाण्डौबाट गिरफ्तार गरेको छ। पित्तको अपरेशनपश्चात डेरा कोठामा आराम गरिरहेका उनलाई प्रहरीले गएराती उनकै डेराकोठाबाट गिरफ्तार गरेको पारिवारिक श्रोतले जानाकारे दिएको छ। उनलाई अहिले महानगरीय प्रहरी परिसर ट...