३० साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही गतिविधिहरूमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशअनुसार साउन ३० गते शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म विभिन्न गतिविधिमा रोक लगाइएको छ । जारी आदेशअनुसार खुला स्थानमा मानिसहरु भेला जम्मा हुन,...
