सुर्खेत,१४ माघ । आज विहान वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा एकजनाको मृत्यु भएपछि चर्किएको आन्दोलनकाले उग्ररूप लिएपछि जिल्ला प्रशसन कार्यालय सुर्खेतले कर्फ्यु लगाएको छ। सुर्खेतको वीरेन्द्रनगर बजार आसपासमा साँझ ६.३० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको हो। सुरक्षा बैठकपछि कर्फ्यु लगाउन निर्णय भएको हो । ...
