‘कर्णाली उज्यालो कार्यक्रम’ का लागि समझदारी पत्रमा हस्ताक्षर

सुर्खेत,माघ ०७ गते । कर्णाली प्रदेश सरकारले अघि सारेको ‘कर्णाली उज्यालो कार्यक्रम’ सुरु भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबीच ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको उपस्थितिमा भएको...

कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु, एक जना वेपत्ता

१७ पुुस,बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। से १ ज १०६४ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। चार जना मध्ये गाडी चालक तथा मालिक गोत्री घर भएका रमेश शाहीको पहिचान भएको...