पोखरा ,१४ माघ । गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कपको उपाधि लमजुङको त्रिवेणी युवा क्लबले जितेको छ ।आज भण्डारढिकस्थित फुटबल मैदान भएको फाइनल खेलमा घरेलु टोली आदर्श युवा क्लबलाई २.० गोल अन्तरले पराजित गर्दै त्रिवेणी युवा क्लबले उपाधि कब्जा गरेको हो । पहिलो हाफमा १.० को अग्रता लिएको लमजुङले दोस्रो हाफमा पनि एक ग...
