गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कपको उपाधि त्रिवेणी युवा क्लबलाई

पोखरा ,१४ माघ । गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कपको उपाधि लमजुङको त्रिवेणी युवा क्लबले जितेको छ ।आज भण्डारढिकस्थित फुटबल मैदान भएको फाइनल खेलमा घरेलु टोली आदर्श युवा क्लबलाई २.० गोल अन्तरले पराजित गर्दै त्रिवेणी युवा क्लबले उपाधि कब्जा गरेको हो । पहिलो हाफमा १.० को अग्रता लिएको लमजुङले दोस्रो हाफमा पनि एक ग...

पोखरामा ‘मुख्यमन्त्री कप फुटबल’ प्रतियोगिता माघ ४ देखि

पोखरा २५, पुष । पोखरामा गण्डकी प्रदेश लिग " मुख्यमन्त्री फुटबल  कप २०७६" प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश फुटबल संघ अन्तर्गत गण्डकी प्रदेश लिग संचालक कमिटिको आयोजनामा आउँदो माघ ४ देखि पोखरामा मुख्यमन्त्री कप २०७६ फुटबल प्रतियोगिता हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । ...