२० जेठ,कास्की। नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकरी कास्कीले पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत एमसीसी सम्झौताको विरोध गर्दै सम्झौता जलाएको छ । विगत लामो समय देखि बिबादीत बन्दैँ गएको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको बारे संसदमा पास गर्ने बलियो पक्षधरत...
