एमसिसीले शिबिर राख्ने भनिएको प्वाइन्टमा विप्लव नेकपाको कालो ब्यानर सहित बिरोध प्रदर्शन

पाल्पा, माघ २३ गते । प्रतिबन्धीत नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले एमसिसीको शिबिर राख्ने भनिएको प्वाइन्टमा कालो ब्यानर सहित बिरोध प्रदर्शन गरेको छ । पाल्पाको बसन्तपुर डाडोमा नेकपा नेतृत्वमा स्थानीय जनता सहितको सहभागीतामा उक्त विरोध प्रदर्शन गरेको नेकपा पाल्पाले जनाएको छ । मुलुक...