आठ जना भारतीयको ज्यान गएपछि दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्ट ३ महिनाका लागि निलम्बन

आठ जना भारतीयको ज्यान गएपछि सरकारले मकवानपुरको दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्ट ३ महिनाका लागि निलम्बन गरेको छ । माघ ६ गते रिसोर्टमा बसेका ८ जना भारतीय नागरिकको निसास्सिएर ज्यान गएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले रिसोर्टले सुरक्षात्मक उपाय नअपनाएको, व...