ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई

३ फागुन,काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि सानमिगेल मछिन्द्र क्लब ए डिभिजन लिगले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा मछिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो । मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो । नवौं मिनेटमा देवेन्द्र...