जनता समाजवादी पार्टीको दर्ता रोक्न निर्वाचन आयोगमा पर्यो उजुरी, के दर्ता रोकिएला त ?

१४ बैशाख, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एक भइ बनेको जनता समाजवादी पार्टीको दल दर्ता प्रकिृया रोक्न निर्वाचन आयोगमा निवदेन परेको छ । नेपाललाई ‘बहु राष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखेको पार्टीको दल दर्ता प्रकृया रोक्न राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपिन ढ...