प्रदेश स्तरिय क्यान इन्फोटेक मेला पोखरामा हुँदै

१३ माघ, पोखरा । पोखरामा प्रदेश स्तरिय 'प्रभु पे क्यान इन्फोटेक २०२० इन एसोसिएसन विथ वल्र्डलिंक' मेला हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा कास्कीले ११ औं संस्करणको प्रदेश स्तरिय 'प्रभु पे क्यान इन्फोटेक २०२० इन एसोसिएसन विथ वल्र्डलिंक' को आयोजना गर्न लागेको सोमबार पोखरामा आयो...