नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र, सिन्धुलीका सहायक प्रबन्धक इञ्जिनियर शेरबहादुर सुनार घुस लिएको आरोपमा पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले पक्राउ गरेको हो। सुनारले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्नपछि अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैया...
