एजेन्सी । मान्छेले ढुङ्गा पकाएको बारेमा हामीले सानैमा हुदा एउटा बटुवाको कथामा सुनेका र पढेका थियौँ तर केन्यामा भने वास्तविक जीवनमै यस्तो घटना भएको छ। कोरोना भाइरस (कोभिड १९) सङ्कटका कारण केन्यामा गरिबीसँग जुधिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पकाएको नाटक गर्नुपरेको खबर सार्वजनिक भएको छ। आठ बच...
