सिन्धुलीमा प्रहरीले आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते

२ फागुन,काठमाडौँ । जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो । घाइते रायको सिन्धुली अस्पतालमा उपचार ह...