पोखरा,माघ १२ गते । पोखराको पृथ्वीनारायण क्याम्पसका आंशिक शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । दैनिक ज्यालादारी मुक्त गरी करार सेवामा नियुक्तिको माग गर्दै उनीहरु आइतबार देखि पठन पाठन बन्द गरि अनिश्चित कालका लागि आन्दोलनमा उत्रिएका हुन् । पृथ्वीनारायण क्याम्पसमा आईतवार पत्रकार सम्मेलन गर्दै नेपाल आंशिक प्राध्यापक ...
