नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका बिशेष ब्युरोका इन्चार्ज माइला लामा‘प्रज्वल’सहित चारजनालाई रिहा गर्न अदालतले आदेश गरेको छ । पाटन उच्च अदालतले लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य नविन विश्वकर्मा, अनेमसंघ९क्रान्तिकारी०की केन्द्रीय महासचिव धिरिन्द्रा उपाध्याय र इश्वर परियारलाई रिहा गर...
