२१ असार,काठमाडौँ । चितवनमा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर फेरि एक युवतीले आत्महत्या गरेकी छन् । शनिबार राति भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले फेसबुकमा लाइभ गर्दै झुण्डिएर आत्महत्या गरेकी हुन् । भरतपुर महानगरपालिका–२४ घर भएकी ती युवतीले फेसबुकमा लाइभ भएर आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय चितवनल...
