२९ पुस, काठमाडौं । काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो । यस अघि राज्यलाई कर नतिरेको भन्दै विप्लव नेकपाले एनसेल टावर लक्षित गर्दै आगजनी र वम विष्फोट गर्दै आएको थियो । यसमा पनि...
