२२ साउन, काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा घरायासी विवाद हुँदा एक जनाले श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार गरेका छन् । हेटौंडा घर भई चुच्चेपाटी डेरा गरी बस्दैँ आएका राजन बिष्टले बिहीबार राति श्रीमती र छोरीमाथि तारपिन तेल प्रहार गरेका हुन् । मदिरा खाएका उनले आपसी विवाद हुदाँ तारपिन तेल प्रहार गरेको प्रहर...
