दिवेश बने अमेरिकन आइडलको उपविजेता

५ जेठ,काठमाडौँ । आर्थर गनले चिनिएका नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन्। अमेरिकन आइडलमा तहल्का मच्चाउदैँ फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन्। उनी टप ५ मा प्रवेश गर्दै उपविजेता बन्न सफल भएका हुन्। टप ५ मा पुगेसँगै उनले फाइनल राउण्डका लागि प्रतिस्पर्धा गरेका थिए। तर भोट कम भएको हुँदा उनी ...