ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण,सेना प्रमुख बेपत्ता

एजेन्सी : जनवरी ११ मा संसद र राष्ट्रपतिको चुनाव हुन लागेको ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा प्रधान सेनापति सहित अन्य तीन सैनिक अधिकारी बेपत्ता भएका छन्। ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ता...