भेनेजुएलाको राष्ट्रिय टेलिभिजनमा एक अमेरिकी नागरिकले राष्ट्रपति निकोलास माडुरोलाई सत्ताच्युत गरी अमेरिका ल्याउने षड्यन्त्र रचेको स्वीकार गरेका छन् । यो हप्ता पक्राउ परेका १३ जनामध्ये लुक डेनम्यान एक हुन् । भेनेजुएलाले तिनीहरु भाडाका सैनिकहरु रहेको र उनीहरुको सशस्त्र कारवाहीलाई विफल तुल्याएको दाबी गरेको छ । राष्...
