आईसीसी विश्वकप : अमेरिकामाथि नेपालको कीर्तिमानी जित

आईसीसी विश्वकप क्रिकेट लिग - २ अन्तर्गत नेपालले अमेरिकामाथि कीर्तिमानी जित निकालेको छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित गर्‍यो । अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य नेपालले ५ दशमलव २ ओभरमै पूरा गर्‍यो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल एक रन र सुवास खकुरेल श...