को हुन् जोर्ज फ्लोड , जसको मृत्युले अमेरिकामा फेरि रङ्गभेदको आगो सल्कियो

पुलिस हिरासतमा अमेरिकी काला जातिका जर्ज फ्लोडको मृत्युले अमेरिकामा हिंसा निम्त्याइरहेको छ। जर्जको मृत्युपछि अमेरिकाभर हिंस्रक प्रदर्शनहरू हुँदै आएका छन, जसमा कम्तिमा ५ जनाको मृत्यु भएको छ र चार हजार भन्दा बढीलाई पक्राउ गरिएको छ र अरबौं डलरको सम्पत्तिलाई हानी पुर्‍याएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत ब्वाँकरम...

ज्यानमारा औषधी खादैँ अमेरिका

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट बच्न मलेरियाको दवाई हाइड्रोक्सिक्लोरोक्विन लिईरेको बताएका थिए । विज्ञान सम्बन्धि पत्रिका लैसैन्टले हालै एक अनुसन्धान रिपोर्ट प्रकाशित गर्दै जुन संक्रमितलाई हाइड्रोक्सिक्लोरोक्विन दिईएको छ उनीहरुमा मृत्युको बढी खतरा रहेको औल्याएको छ । अध्ययन अनुसार मलेरियाको यस दबाईले...

इरानले ताेक्याे ट्रम्पकाे टाउको काे मूल्य ८० मिलियन डलर

    अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ । यसका लागि ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको हो । आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए । अन्तर्राष्ट्रिय...