काठमाडौँ,माघ २६ गते । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले आफ्नो पार्टीले बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्तलाई नछोड्ने चेतावनी दिएको छ । नेकपाले सामाजिक दायित्व र जनताको माग बमोजिम ललिता निवासकाण्डका दोषीहरूलाई कारबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी वली सरकार र सरकारी पार...
