यि हुन् अन्नपुर्ण वेसक्यम्पमा हराएका पर्यटकहरु

काठमाडौं, माघ ४ गते । बिहीबार र शुक्रबार अत्यधिक हिउँ परेपछि विश्वकै चर्चित अन्नपूर्ण बेस्क्याम्प पुगेका चार पर्यटक र एक नेपाली हराएका छन्। हराउनेमा कोनाको ट्रेकि एजेन्सीबाट गएका नेपाली गाइड सरोज परियार रहेका टान पश्चिमाञ्चलका अध्यक्ष हरि भूजेलले जानकारी दिए। अरु हराइरहेका कोरियन पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु...