सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिँदा ३५ जनाको ज्यान गयो

एजेन्सी; इराकमा अमेरिकी ड्रोन हमालमा मारिएका इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टिको क्रममा भागदौड मच्चिँदा ३५ जनाको ज्यान गएको छ । भागदौडमा परेर ४८ जना भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । सुलेमानीलाई गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा अन्तिम संस्कारमा लाखौँ मानिस भेला भएका थिए । केही दिनदेख...