३२ डाँडा जोडेर अन्तराष्ट्रिय ट्रयाक बनाउँदै रूपा गाउँपालिका

पोखरा,२५ पौष । पोखरा देखि करीब २५ किलोमिटरको दुरीमा रहेको रुपा गाउँपालिकाले ३२ वटा डाँडा थुम्कालाई जोडेर अन्तराष्ट्रिय स्तरको बहुउद्देश्यीय ट्रयाक बनाउने भएको छ । पर्यटकीय दृष्टिकोणबाट आर्कषक मानिने गाउँपालिकाले उक्त योजनालाई मूर्त रुप दिन अहिले डिपिआर तयार गरिरहेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । ...

१४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन ३ देखि,७ हजार स्वदेशी बिदेशी खेलाडी सहभागी हुने

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामी फागुन ३ गते १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ । मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएको हो । आज सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ...